background
Gita at home, our campaign – lets read, teach and apply it in life.
Since 2015 AD
Blog & News
Background

ब्लग र समाचार

Blog Image
Blog
✨ २०२६ को डायरी अब गीताप्रेस पुस्तक बिक्री केन्द्र नेपालमा उपलब्ध छ। आजै सुरक्षित गर्नुहोस्!
2025-10-15 गीताप्रेस नेपाल

नयाँ वर्ष २०२६ नजिकिँदैछ, र तपाईँको जीवनलाई व्यवस्थित र उद्देश्यपूर्ण बनाउन साथ दिने प्रेरणादायी डायरी उपलब्ध छ।

यी डायरीहरू दैनिक लेखोट, संकल्प नोट, प्रेरणादायी श्लोक / सुवचन सहित तयार गरिएको छ, जसले केवल समय व्यवस्थापन मात्र होइन, आध्यात्मिक र सकारात्मक जीवनशैली निर्माणमा पनि साथ दिन्छ।


📘 डायरी २०२६ का प्रमुख विशेषताहरू

  • दैनिक योजना (Daily Planner) To-Do सूची
  • गरिमामय गीता श्लोक / प्रेरणादायी सुविचार
  • आत्ममन्थन (Self-Reflection) को लागि विशेष पेजहरू
  • प्रत्येक दिनको सूर्य उदय र अस्त हुने समय
  • Self-Reflection Gratitude Pages
  • सुन्दर, हलुका र बोक्न सजिलो डिजाइन
  • साना नोटबुक जस्तै हलुका तथा बोक्न सजिलो डिजाइन

कसका लागि उपयुक्त?

विद्यार्थी
व्यवसायी
गृहिणी
आध्यात्मिक साधक
दैनिक लेखोट राख्ने बानी बनाउन चाहने सबैका लागि