नयाँ वर्ष २०२६ नजिकिँदैछ, र तपाईँको जीवनलाई व्यवस्थित र उद्देश्यपूर्ण बनाउन साथ
दिने प्रेरणादायी डायरी उपलब्ध छ।
यी डायरीहरू दैनिक लेखोट, संकल्प नोट, प्रेरणादायी
श्लोक / सुवचन सहित तयार गरिएको छ, जसले केवल समय व्यवस्थापन मात्र होइन, आध्यात्मिक र
सकारात्मक जीवनशैली निर्माणमा पनि साथ दिन्छ।
📘 डायरी २०२६ का प्रमुख
विशेषताहरू
कसका लागि उपयुक्त?
✔ विद्यार्थी
✔ व्यवसायी
✔ गृहिणी
✔ आध्यात्मिक साधक
✔ दैनिक लेखोट राख्ने बानी बनाउन चाहने सबैका लागि