background
घर–घरमा गीता, हाम्रो अभियान — गीता पढौं, पढाऔँ र जीवनमा उतारौँ।
सन् २०१५ देखि
Blog & News
Background

ब्लग र समाचार

Blog Image
News
निःशुल्क बस सेवा सूचना
2025-07-21 गीताप्रेस नेपाल

सावन महिनाकाे साेमबारका दिन सार्वजनिक यातायातको सुविधा उपलब्ध गराउने उद्देश्यले, हामीले निःशुल्क बस सेवा सुरु गरेका छौँ। यो बस सेवा पशुपति विकास कोष सँगको सहकार्यमा, मयुर यातायात बस द्वारा गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपाल काे प्रायोजनमा प्रदान गरिएको छ।

रुट १: Balkhu - Ekantakuna - Satdobato - Koteshwor - Tinkune - Airport - Pashupatinath

यस रुटको बस सेवा Balkhu बाट सुरु गरी Ekantakuna, Satdobato, Koteshwor, Tinkune, Airport हुँदै Pashupatinath मन्दिरसम्म रहेकाे छ।

समय तालिका: बिहान ४:०० बजे देखि विहान १०:०० बजे सम्म

रुट २: Balkhu - New Buspark - Chakrapath - Chable - Pashupatinath Temple

यस रुटको बस सेवाले Balkhu बाट सुरु गरी, New Buspark, Chakrapath, Chable हुँदै Pashupatinath मन्दिरसम्म रहेकाे छ।

समय तालिका: बिहान ४:०० बजे देखि विहान १०:०० बजे सम्म

नोट:

* बस सेवा निःशुल्क हुनेछ।

* बसको समयमा कुनै परिवर्तन भएमा, सूचना अघिल्लो मिति नै दिइनेछ।

* कृपया समय पालन गर्नुहोस् र बस सेवा उपयोग गर्नुहोस्।

प्रायोजक: गीता प्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपाल

सहकार्य: पशुपति विकास कोष

बस प्रदायक: मयुर यातायात